गृहपृष्ठ ∕ अन्य ∕ ब्यूटी सिक्रेट्स : केमिकल हैन हर्बल प्रोडक्ट प्रयोग गर्छिन अभिनेत्री आलिया ब्यूटी सिक्रेट्स : केमिकल हैन हर्बल प्रोडक्ट प्रयोग गर्छिन अभिनेत्री आलिया हेल्थ आवाज सोमबार, २०७७ चैत्र २ गते, १४:५४ मा प्रकाशित बलिउड अभिनेत्री आलिया भट्ट आज आफ्नो २७ औं जन्मदिन मनाइरहेकी छिन्। आलिया भट्ट बलिउडमा आफ्नो अभिनय र सुन्दरताको लागि लोकप्रिय छिन्। उनको प्यारो मुस्कान र चम्किलो छालाले जो कोहीलाई पागल बनाउँछ। आलिया भट्टलाई हल्का मेकअप मनपर्छ। उनले आफ्नो स्किनको हेरचाह गर्न होममेड पेस प्याकहरू प्रयोग गर्छिन्। घरेलु फेसवासको प्रयोग अभिनेत्री भट्टले अनुहारमा घरेलु फेसवाश प्रयोग गर्छिन्। उनले अनुहारमा मेवा वा सुन्तलाको धुलोमा मह मिसाएर अनुहारमा लगाउछिन। त्यसको १५ मिनेटपछि सफा पानीले अनुहार धुने गर्छिन। अनुहार सफा बनाएपछि आलियाले अनुहारमा मोइश्चराइजर लगाउछिन्। उनी छालामा हर्बल उत्पादन प्रयोग गर्छिन। आलिया भट्टको हेल्दी स्किनको राज आलिया भट्टले आफ्नो छालाको हेरचाह गर्न मुलतानी माटोको प्रयोग गर्छिन्। अनुहार सुन्निएको हटाउन अभिनेत्रीले अनुहारमा बरफ लगाउछिन। यस बाहेक, आलिया भट्ट आफ्नो आहारमा फलफूल र हरिया तरकारी खान्छिन्। स्वस्थ खाना बाहेक, आलिया दिनभर धेरै पानी पिउँछिन्। सुत्नु अघि आलिया अधिकांश महिलाहरू रातमा आफ्नो छालामा नाईट क्रीम लगाउँछन् तर आलिया भने रातमा सुत्नुअघि अनुहारमा केही पनि लगाउँदिनन्। उनी हर्बल फेसवासबाट अनुहार धोएर मात्र निदाउछिन्। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं एलर्जीको असर यौनजीवनमा पनि हावाको माध्यमबाट तीव्ररुपमा कोरोना फैलिरहेको लेनसेटको दावी ७ वैशाखबाट कोरोना खोपको दोस्रो डोज लगाइदैं, यी हुन खोप… स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं एलर्जीको असर यौनजीवनमा पनि हावाको माध्यमबाट तीव्ररुपमा कोरोना फैलिरहेको लेनसेटको दावी ७ वैशाखबाट कोरोना खोपको दोस्रो डोज लगाइदैं, यी हुन खोप… नेपालमा देखिएको ‘डबल म्यूटेन्ट’ भाइरस के हो ? कति खतरनाक… के हो यौनसन्तुष्टि नमिल्नुको कारण ? धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा डा. कोजु करिष्मा नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’