गृहपृष्ठ ∕ अन्य ∕ कानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु कानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७७ चैत्र १५ गते, ११:२० मा प्रकाशित कानपुर-उत्तर प्रदेशको कानपुरस्थित कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार विहान अस्पतालको पहिलो तलामा आईसीयु र जनरल वार्डमा आगलागी हुँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागीका बेला आईसीयुमा ९ जना र जनरल वार्डमा १४० जना बिरामीले उपचार गराइरहेका थिए । उद्धारका क्रममा दुई जनाको मृत्यु भएको हो । दुवै वार्डका बाँकी १ सय ४७ जनालाई भने अर्को भवनमा सारिएको छ । एसीपी महेन्द्र सिंहकाअनुसार ग्राउण्ड फ्लोरबाट सबैलाई सुरक्षित बाहिर निकालिएको छ । पहिलो तलामा ९ जना बिरामी फसेको सूचना पाएपछि स्थिती काबुमा लिइएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त