गृहपृष्ठ ∕ अन्य ∕ मार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर मार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमवार, २०७९ फागुन १ गते, १७:०२ मा प्रकाशित काठमाडौं—लाजिम्पाटस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले १ देखि १० फागुनसम्म निःशुल्क उच्च रक्तचाप शिविरको आयोजना गरेको छ । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट तथा मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाकाअनुसार शिविर विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ । यो अवधिमा निःशुल्क विशेषज्ञ परामर्श, निःशुल्क औषधी वितरण, रक्तचाप जाँच र ब्लड सुगर जाँच हुनेछ । यसैगरी, पिसाबको जाँच र उचाइ तथा तौल नाप सेवा समेत निःशुल्क दिइने डा. राणाले जानकारी दिए । शिविरमा ल्याब परीक्षणमा पनि विशेष छुट दिइएको छ । संसारमा हरेक ६ जनामध्ये १ जना महिला र हरेक ४ जना पुरुषमध्ये १ जनामा उच्च रक्तचापको समस्या हुने तथ्यांक छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी