२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअल्फाको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच

अल्फाको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच


काठमाडौं – अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको निःशुल्क शिविरमा १३० जनाको स्वास्थ्य जाँच गरिएको छ । बुधबार कान्तिपुर ईन्जिनियरिङ्ग कलेजमा आयोजना गरिएको उक्त शिविरबाट १३० जनाले स्वास्थ्य जाँच गराएका हुन् ।

कान्तिपुर ईन्जिनियरिङ्ग कलेज संगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ७९ जनाको निःशुल्क मधुमेह जाँच गरिएको मार्केटिङ्ग प्रमुख गौरव प्रधानले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ