२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप ३० जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ३० जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३० जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार १६८ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा ८९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ जना भेन्टिलेटर, १ जना आईसीयु र ८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको. छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ