गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप २ जना कोभिड-१९ संक्रमित नेपालमा थप २ जना कोभिड-१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०८० जेठ १९ गते, १५:४३ मा प्रकाशित काठमाडौं—नेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ । नेपालमा शुक्रबारसम्म १९ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा तेस्रो पटक पनि बाटोमै सुत्केरी ! मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा तेस्रो पटक पनि बाटोमै सुत्केरी ! मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर