२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ को दैनिक संक्रमण शुन्यमा झर्‍यो

कोभिड-१९ को दैनिक संक्रमण शुन्यमा झर्‍यो


काठमाडौं—केही महिना बढेपछि ओरालो लागेको कोभिड—१९ संक्रमण शुन्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिडका कुनै पनि केस रेकर्ड भएका छैनन् ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ