२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य२ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३ जना संक्रमणमुक्त

२ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने संख्या ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा बुधबारसम्म सक्रिय संक्रमित संख्या १७ रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ