२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप २ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा बिहीबारसम्म १४ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ