२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएकदिनमा कोभिड-१९ संक्रमण शुन्य, ३ जना संक्रमणमुक्त

एकदिनमा कोभिड-१९ संक्रमण शुन्य, ३ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या शुन्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा शुक्रबासम्म कोभिड-१९ सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ