२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने कोभिड-१९ संक्रमितको संख्या शुन्य रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा आइतबारसम्म १० जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ