गृहपृष्ठ ∕ अन्य ∕ प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण हेल्थ आवाज सोमबार, २०८० जेठ २९ गते, १९:०५ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगीनी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार आदरणीय आमा सीता दाहालको नियमित स्वास्थ्य परिक्षणको लागि उहाँलाई थापाथलीमा ल्याइएको छ,’ मल्लले फेसबुकमा लेखेका छन्, ‘ ‘सम्माननीय प्रधानमन्त्रीज्यूका निजी चिकित्सक प्रा.डा. युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरिरहनु भएको छ।’ सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित छन् । उनको देशबाहिरका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार आउन सकेको छैन । नर्भिकमा प्रधानमन्त्री दाहालले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको मल्लले जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव