२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा बिहीबारसम्म ८ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ