गृहपृष्ठ ∕ अन्य ∕ शंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर शंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०८० साउन २८ गते, १३:३३ मा प्रकाशित बनेपा—काभ्रेको शंखुस्थित पाटीचौरमा हेल्थपोष्टमा नागरिक सामुदायिक अस्पतालले एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार भएको उक्त शिविरमा १५० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विभिन्न रोगहरुको स्क्रीनिङ, मुटु र स्त्री तथा प्रसुति रोग सम्बन्धि सेवा दिइएको थियो । स्क्रीनिङ गरिएका बिरामीहरुलाई थप विशेषज्ञ सेवाहरु प्रदान गरिएको थियो । शिविरलाई आईसीटी नेपाल, शंखेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी, महालक्ष्मी कृषि सहकारी, शंखु हेल्थपोष्ट धुलिखेलको समन्वयमा गरिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता