गृहपृष्ठ ∕ अन्य ∕ सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १४:११ मा प्रकाशित अल्बामा-अमेरिकाको अल्बामा राज्यको सुप्रिम कोर्टले एक फैसलामा फ्रोजन एम्ब्रीयो अर्थात सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने फैसला गरेको छ । यदि एम्ब्रीयोलाई कसैले नष्ट गरेमा उसलाई दोषी ठहराउँदैं केस चलाइनेछ । अब यो फैसलामाथि विवाद सुरु भएको छ । केही मानिसहरुको भनाइमा यो हजारौं वर्षपछि फर्किनुजस्तै हो । केही मानिसहरु मान्छन् कि यसबाट भ्रुण हत्याजस्तो अपराधलाई रोक्न सकिनेछ । यो फैसलाका कारण राज्यमा कयौं आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टर हुन सक्छन् । युएनमा अमेरिकी पूर्व राजदूत तथा रिपब्लिकन पार्टीको तर्फबाट प्रेसिडेन्सियल उम्मेदवारको दौडमा रहेकी निकी हेलीले अल्बामा राज्यको सुप्रिम कोर्टको उक्त फैसलालाई स्वागत गरेकी छन् । एनबीसीलाई दिएको एक अन्तर्वार्तामा साउथ क्यारोलिनाका पूर्व गर्भनरसमेत रहेकी उनले भनिन्, ‘मेरा लागि भ्रूण भनेको बच्चा नै हो । यो फैसला सही छ र यसको समर्थन गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न