२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः मधुमेह हुँदा के खाने, के नखाने ?

भिडियो रिपोर्टः मधुमेह हुँदा के खाने, के नखाने ?


काठमाडौं—मधुमेहका बिरामीहरुले सबैभन्दा कमन रुपमा सोध्ने प्रश्न हो—‘हामीले के खाने, के नखाने ?’
‘आलु खाने कि नखाने ?’
‘भात खाने कि नखाने ?’
‘गुलियो खाने कि नखाने ?’

कतिजनाले एक टुक्रा आलु मुखमा पर्ने बितिकै खतम भयो, डाइबटिज बिग्रियो सोच्नुहुन्छ । भात त खानै हुन्न । यो एकदमै गलत धारणा हो ।
गुलियो भने खानु हुँदैन् । गुलियो भनेको चिनीमात्रै होइन् । मह, गुड, सख्खरजस्ता खानेकुराहरु पनि खानु हुँदैन ।

कुनै पनि प्रकारको सुगर खानु हुँदैन् । कोल्डडिंक्स, कोक, फ्यान्टा, जुस, चिनी, मह, सख्खर, मिस्रीजस्ता कुराहरु खानु हुँदैन् ।

भात एकदमै नियन्त्रण गरेर खानुपर्छ । एक थाल भात खाँदा कहिल्यै पनि डाइबटिज नियन्त्रणमा आउँदैन् । तर, त्यसलाई सानो कचौरा वा ठूलो डाडु जति भात खान सकिन्छ ।

डाइबटिजका बिरामीलाई काइब्रोहाइड्रेडको मात्रा कम प्रोटिन, सलाद र तरकारीको मात्रा बढी खानुपर्छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ