गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ चाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर चाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर डा.दिपेन्द्र पाण्डे अर्थोपेडिक सर्जन | कोशी अस्पताल शनिबार, २०८० कात्तिक २५ गते, ११:४९ मा प्रकाशित तिहारको समयमा धेरै बच्चाहरु पिङबाट लडेर घाइते हुने गरेका छन् । सहर बजारमा चंगा उडाउँदा बालबालिका घरको कौशीबाट समेत लड्छन् । पिङ खेलेर प्रायः हात भाँचिनुका साथै अन्य चोटपटक पनि लाग्न सक्छ । कौशीबाट लड्दा टाउकोमा चोट (हेड इन्जुरी) लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै युवायुवती र ठूला मानिसहरु मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा पर्ने गर्छन् । यो समयमा धेरै मानिस मदिराको नशामा झगडा गरी घाइते समेत हुने गरेका छन् । हरेक वर्ष तिहारको बेला राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनाका यस्ता घटना बढी नै आउने गर्छ । चाडपर्वको समयमा धेरैजसो स्वास्थ्य संस्था प्रायः बन्द हुने हुँदा यस्ता दुर्घटना भएमा प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । प्राथमिक उपचार विधिहरु भाँचिएको हात/खुट्टा चलाउनु हुँदैन । भाँचिएको हातखुट्टामा काम्रो (व्याण्डेज) बाँध्नुपर्छ । त्यसो गर्न नसकिएमा काठका टुक्रा वा अन्य केहिले सपोर्ट दिनुपर्छ । घाउ लागेर रगत बगेको छ भने सफा र मनतातो पानीले पखाल्नुपर्छ । रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ । जति सक्दो छिटो स्वास्थ्य संस्था पु¥याउनुपर्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ