२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः वाथ रोग कसरी थाहा पाउने ? यस्ता छन् बच्ने उपाय

भिडियो रिपोर्टः वाथ रोग कसरी थाहा पाउने ? यस्ता छन् बच्ने उपाय


धेरै बिरामीहरु मैले के देखेको छु भने कहिले वाथ रोग विशेषज्ञ कहाँ जाने, कहिले हाडजोर्नी विशेषज्ञ कहाँ जाने । केही घरमै बसेर नाम नभएको पुरीयाको दबाई खाएर बसिरहेका छन् ।

मलाई के लाग्छ भने उहाँहरुमा वाथ रोगबारेको ज्ञान नभएर, वाथ रोगका लक्षणहरु के के हुन्छन् त्यसले के के विगार गर्छ भन्ने थाहा नभएर हो जस्तो लाग्छ । यो हुनु सामान्य हो किनभने हाम्रो देशमा लिटरेसी रेट कम छ ।

चिकित्सकहरुको अनुमति बिना त्यो धुलो नखाइदिनुहोला । बाथरोगले हाम्रो शरीरमा असर नगर्ने ठाउँ छैन । कुन अंगमा असर गरेको छ, त्यसअनुसार वाथ रोगको लक्षण देखिन्छ ।

सामान्य भाषामा भन्नुपर्दा जोर्नीहरु सुन्निने, फुल्लिने छ, विहान उठ्दा अरअरत हुन्छ, त्यो अरअरत अलि लामो समयसम्म जान्छ भने यो वाथ रोग हुने सम्भावना धेरै हुन्छ ।

थप भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ