गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? प्रा. डा. जागेश्वर गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ मंगलबार, २०८१ मंसीर २५ गते, १०:३६ मा प्रकाशित सांकेतिक तस्विर गर्भावस्थालाई निकै संवेदनशील अवस्था मानिन्छ । यो बेला के गर्ने के नगर्ने भन्ने कुरा आमा र घरपरिवारका सदस्यहरुलाई थाहा हुन आवश्यक हुन्छ । किनभने, गर्भावस्थाको बानी, व्यवहारले आमा तथा बच्चाको स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम गर्भवती महिलाले के गर्ने के नगर्ने भन्ने विषयमा हेल्थआवाजमार्फत केही टिप्स बाँड्दैछन् । के के गर्ने ? बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ पोषिलो खानेकुरा खाने अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने के नगर्ने ? गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ धुम्रपान, मद्यपान सेवन नगर्ने चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन