गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महामारी ∕ कोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित कोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित हेल्थ आवाज आईतबार, २०७६ माघ १२ गते, ११:३० मा प्रकाशित एजेन्सी – चीनमा ‘नोभेल‘ कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। चीनको स्वास्थ्य आयोगको अनुसार, चिनियाँ शहर वुहान नै उक्त भाइरसको संक्रमण केन्द्र हो। अहिलेसम्म करिब २ हजार जना कोराना भाइरसबाट संक्रमित छन् भने मृत्यु हुने संख्या ५६ पुगेको आयोगले जनाएको छ। संक्रमित मध्ये २ सय ३७ को अवस्था नाजुक रहेको खबर छ। त्यस बाहेक १ हजार ९ सय ६५लाई कडा निगरानीमा राखिएको छ। उक्त भाइरसले आम नागरिक निकै त्रसित छन्। चीनद्वारा शनिबार नयाँ आगमनमा रोक लगाएपछि चीनको १८ शहरमा ५.६ करोड व्यक्ति आफ्नै घरमा कैद छन्। संक्रमण केन्द्र वुहानमा कडा प्रतिबन्ध लगाइएको छ। हाइवे जोडिने सबै मार्गहरु बन्द गरिएकाले केहि क्षेत्रमा मात्र ट्रक र बसलाई निर्धारित रुटमा आगमनको अनुमति दिएको छ। अहिले त्यहाँको जनजीवन निकै प्रभावित बनेको छ भने भाइरसबाट संक्रमित व्यक्तिलाई पहिचान गर्न एक अभियान शुरु भएको जानकारी छ। क्याटेगोरी : महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्ण खोप लगाएका व्यक्तिमा पनि देखिँदै ओमिक्रोनका यी ५ लक्षण ओमिक्रोन हराउने बित्तिकै कोभिड महामारी समाप्त हुन्छ? के भन्छन् वैज्ञानिक… हावामा कोभिडको शक्ति ९० प्रतिशतसम्म घट्छ : अध्ययन लो-ब्लड प्रेसर भएका व्यक्तिमा पनि स्ट्रोकको जोखिम एक अर्ब बालबालिका जलवायु प्रभावको चरम जोखिममा : युनिसेफ फाइजरको भ्याक्सिनमाथि प्रश्न, नर्वेमा भ्याक्सिन लगाउने २३ जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर