गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महामारी ∕ कोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित कोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित हेल्थ आवाज आईतबार, २०७६ माघ १२ गते, ११:३० मा प्रकाशित एजेन्सी – चीनमा ‘नोभेल‘ कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। चीनको स्वास्थ्य आयोगको अनुसार, चिनियाँ शहर वुहान नै उक्त भाइरसको संक्रमण केन्द्र हो। अहिलेसम्म करिब २ हजार जना कोराना भाइरसबाट संक्रमित छन् भने मृत्यु हुने संख्या ५६ पुगेको आयोगले जनाएको छ। संक्रमित मध्ये २ सय ३७ को अवस्था नाजुक रहेको खबर छ। त्यस बाहेक १ हजार ९ सय ६५लाई कडा निगरानीमा राखिएको छ। उक्त भाइरसले आम नागरिक निकै त्रसित छन्। चीनद्वारा शनिबार नयाँ आगमनमा रोक लगाएपछि चीनको १८ शहरमा ५.६ करोड व्यक्ति आफ्नै घरमा कैद छन्। संक्रमण केन्द्र वुहानमा कडा प्रतिबन्ध लगाइएको छ। हाइवे जोडिने सबै मार्गहरु बन्द गरिएकाले केहि क्षेत्रमा मात्र ट्रक र बसलाई निर्धारित रुटमा आगमनको अनुमति दिएको छ। अहिले त्यहाँको जनजीवन निकै प्रभावित बनेको छ भने भाइरसबाट संक्रमित व्यक्तिलाई पहिचान गर्न एक अभियान शुरु भएको जानकारी छ। क्याटेगोरी : महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्ण खोप लगाएका व्यक्तिमा पनि देखिँदै ओमिक्रोनका यी ५ लक्षण ओमिक्रोन हराउने बित्तिकै कोभिड महामारी समाप्त हुन्छ? के भन्छन् वैज्ञानिक… हावामा कोभिडको शक्ति ९० प्रतिशतसम्म घट्छ : अध्ययन लो-ब्लड प्रेसर भएका व्यक्तिमा पनि स्ट्रोकको जोखिम एक अर्ब बालबालिका जलवायु प्रभावको चरम जोखिममा : युनिसेफ फाइजरको भ्याक्सिनमाथि प्रश्न, नर्वेमा भ्याक्सिन लगाउने २३ जनाको मृत्यु धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त