गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरधाम प्रवेश गरे १४ दिन क्वारेन्टाइन अनिवार्य जनकपुरधाम प्रवेश गरे १४ दिन क्वारेन्टाइन अनिवार्य हेल्थ आवाज बिहीबार, २०७७ असार १८ गते, ०८:१५ मा प्रकाशित जनकपुर – कोरोना भाइरसको संक्रमण बढी रहेको समय अब जनकपुरधाममा समेत प्रवेश गरेपछि अनिर्वाय रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । कोरोना संक्रमणलाई रोक्ने उद्देश्यले जिल्लाभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन स्थानिय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रालयले गरेको निर्णय अनुसार अब जनकपुरधाम प्रवेश गरेमा १४ दिन स्थानिय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नु पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । कोरोना संक्रमितको संख्या बढिरहेका सयम यस जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए।कोरोनाको बढदो संक्रमणलाई मध्यनजर गर्दै गृहले जनकपुरधाम सहित बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइन बस्ने व्यवस्था भएपछि मात्र आगमनको अनुमति दिनेगरी व्यस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा