गृहपृष्ठ ∕ प्रदेश २ ∕ फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, १३:३८ मा प्रकाशित जनकपुर – धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी अस्पतालमा डाक्टर र रेडक्रसको लापरवाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ । फरक ‘ब्लड ग्रुप’को रगत चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको शुक्रबार विहान अस्पतालमा मृत्यु भएको हो । मृतकका आफन्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरवाही देखिएको बताएका छन् । उनका अनुसार अप्रेशन गरेर प्रसुती गराए पछि उक्त महिलाको स्वास्थ्य अवस्था बिग्रिएको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफन्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याएको र रेडक्रसले अर्कै ग्रुपको रगत दिएपछि डाक्टरले सोहि रगत चढाएर सुत्केरी महिलाको मृत्यु भएको बुझिएको छ । महतोले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । त्यस्तै , हाल अस्पतालका डाक्टरहरु भने फरार भएका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ