गृहपृष्ठ ∕ प्रदेश २ ∕ थप एक संक्रमितको मृत्यु थप एक संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १५:१३ मा प्रकाशित जनकपुर – पर्साको बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्य पश्चात संक्रमण पुष्टि भएको छ । महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा आइतवार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए । महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको मृत्यु पश्चात कोरोा परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाइएको थियो । आज नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको परिक्षण रिपोर्टमा महिलामा कोरोना संक्रमण पुष्टि रहेको पुष्टि भएको छ । उच्च रक्तचाप र हाइपोथाइराइडका विरामी महिलालाई कोरोनाको शंकामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको डा. सिंहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ? चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ?