गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिर्चैयाका डिएसपी जैसवार सहित चार जनामा संक्रमण पुष्टि, सिरहामा संक्रमितको संख्या २८० पुग्यो मिर्चैयाका डिएसपी जैसवार सहित चार जनामा संक्रमण पुष्टि, सिरहामा संक्रमितको संख्या २८० पुग्यो हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १५:०९ मा प्रकाशित जनकपुर – सिरहाको मिर्चैयास्थित रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । डिएसपी सन्तुलाल जैसवार, तीन जवान र एक थुनुवामा संक्रमण पुष्टि भएको जिलला प्रशासन कार्यालय सिरहाले जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गर्दा उनीहरूमा मंगलबार राती संक्रमण पुष्टि भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार संक्रमित डिएसपी सहित चारै संक्रमितलाई मापदण्ड अनुसार प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको छ । थुनुवालाई भने अलग आइसोलेसनमा राखिएको छ । सिरहामा हालसम्म २ सय ८० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ सय ९ जना डिस्चार्ज भइसकेका छन् । ५५ जना आइसोलेसन र ५ सय ४४ जना होम आइसोलेसनमा रहेको प्रजिअ कणेलले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा