गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ भदौ ४ गते, २०:२४ मा प्रकाशित जनकपुर – प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार मन्त्रालयका लेखा अधिकृत सहित लेखा शाखाका ३ कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना रिपोर्ट पोजेटिभ आएका अन्य कर्मचारीको पहिचान खुल्न सकेका छैन । संक्रमित कर्मचारीहरुमध्ये ३५ वर्षीया एक महिला समेत रहेकी छिन् । अन्य सबै पुरुष रहेको र उनीहरुको उमेर २७ देखि ३८ वर्षसम्म रहेको बुझिएको छ । यसअघि पनि सामाजिक विकास मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको थियो । प्रदेश २ मा विहिबार १ सय ८० कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य भेरी अस्पतालले सुरु गर्यो ओपिडी सेवाको अनलाइन टिकट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण तिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य भेरी अस्पतालले सुरु गर्यो ओपिडी सेवाको अनलाइन टिकट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण तिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो