गृहपृष्ठ ∕ प्रदेश २ ∕ लहानस्थित मालपोत कार्यलयका प्रमुखमा कोरोना संक्रमण पुष्टि लहानस्थित मालपोत कार्यलयका प्रमुखमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, १८:०७ मा प्रकाशित जनकपुर—सिरहाको लहानस्थित मालपोत कार्यलय प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलय प्रमुखमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि कार्यलयका सम्पूर्ण कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताए । मालपोत कार्यलयका कर्मचारी तथा कार्यालय प्रमुखसँगको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम अगाडि बढाउने यादवले बताए । कार्यलय प्रमुखको सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ । यता कार्यलय प्रमुखमा नै कोरोना संक्रमण देखिएपछि लहानस्थित मालपोत कार्यलय सिल गर्ने तयारी भएको इलाका प्रहरी कार्यलय लहानले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण जुम्लाको जनस्वास्थ्य सुधारात्मक मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण