गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त हेल्थ आवाज मंगलवार, २०७७ माघ १३ गते, १५:२२ मा प्रकाशित धनुषा – प्रदेश २ का दुई जिल्ला कोरोनामुक्त भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरी र रौटहट जिल्ला कोरोनामुक्त भएको निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए । निर्देशक झाका अनुसार प्रदेश २ मा अब ८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा बढी बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् । यस्तै, धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । हालसम्म यस प्रदेशमा १७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम प्रसूति फिस्टुला : प्रसवपछि जीवनभर आँसु बगाउनुपर्ने बाध्यता कहिलेसम्म? निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा विस्तारसम्मका काम अघि बढेको दाबी त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम प्रसूति फिस्टुला : प्रसवपछि जीवनभर आँसु बगाउनुपर्ने बाध्यता कहिलेसम्म? निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा विस्तारसम्मका काम अघि बढेको दाबी त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार