गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त हेल्थ आवाज मंगलबार, २०७७ माघ १३ गते, १५:२२ मा प्रकाशित धनुषा – प्रदेश २ का दुई जिल्ला कोरोनामुक्त भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरी र रौटहट जिल्ला कोरोनामुक्त भएको निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए । निर्देशक झाका अनुसार प्रदेश २ मा अब ८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा बढी बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् । यस्तै, धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । हालसम्म यस प्रदेशमा १७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं