गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाको गोलबजार स्वास्थ्य चौकीमा नि:शुल्क शिविर सम्पन्न सिरहाको गोलबजार स्वास्थ्य चौकीमा नि:शुल्क शिविर सम्पन्न हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, १२:४३ मा प्रकाशित धनुषा – सिरहाकोे गोलबजार स्वस्थ्य चौकीमा एक दिवसीय निशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा नि:शुल्क शिविर सम्पन्न भएको हो । शिविरमा जम्मा बिरामी संख्या दुई सय ४१ जनाको उपचार गरिएको स्वास्थ्य चौकी प्रमुख सत्यनारायण यादवले बताए । जसमध्ये ४७ जनाको कानको उपचार र एक सय ९४ जनाको आँखा उपचार गरिएको बताइएको छ । ती मध्ये ७३ जनामा मोतिविन्दु देखिएको चौकी प्रमुख यादवले वताए । मोतियाविन्दु देखिएकाहरुको भने सगरमाथा चौधरी आँखा अस्पताल लहानमा नि:शुल्क शल्यक्रिया हुने बताइएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड TFN ट्रेण्डिङ Suicide: Shifting the Discourse from Blaming to Empathy स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता महानिर्देशक ढकालले कानुन विपरित गुपचुप ५० बढी औषधीको मुल्य बढाएको खुलासा ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी Head And Neck Cancers: What Can Be Done? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी Suicide: Shifting the Discourse from Blaming to Empathy स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता महानिर्देशक ढकालले कानुन विपरित गुपचुप ५० बढी औषधीको मुल्य बढाएको खुलासा ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी Head And Neck Cancers: What Can Be Done? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी