गृहपृष्ठ ∕ प्रदेश २ ∕ मेडिकल कर्मचारी कुट्ने प्रहरीमाथि छानविन गर्न ३ सदस्यीय समिति गठन मेडिकल कर्मचारी कुट्ने प्रहरीमाथि छानविन गर्न ३ सदस्यीय समिति गठन जागेश्वर यादव बिहीबार, २०७८ जेठ १३ गते, १९:४४ मा प्रकाशित धनुषा – पर्साको वीरगन्जस्थित घण्टाघर नजिकै रहेको एक औषधी पसलमै मेडिकल कर्मचारीलाई कुट्ने प्रहरीमाथि छानविन हुने भएको छ । घटनाको छानविनका लागि प्रदेश २ प्रहरी कार्यालयले एसपी कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति बनाएको हो । छानविन समितिले अनुसन्धान कार्य सुरु गरिसकेको र दोषी ठहर हुने प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही हुने प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका छानविन समिति संयोजक तथा एसपी प्रसाईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा पालना गराउने क्रममा घटना भएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रहलाद केसीले बुट लिएरै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही भिडियोका कारण प्रदेश प्रहरीले घटनाको छानविन गर्ने भएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ?