गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन हेल्थ आवाज बिहीबार, २०८० जेठ २५ गते, ११:१० मा प्रकाशित काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. रामकेवल साहको उपचारको क्रममा निधन भएको छ । बिहीबार विहान दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा डा. साहको निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित प्रा.डा. साह दुई महिनादेखि दिल्लीमा उपचार गराइरहेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा अंकुर साहले उपकुलपति साहको उपचारकै क्रममा बिहिवार बिहान मृत्यु भएको जानकारी पाएको बताए । ‘दुई महिनादेखि दिल्लीमा उपचाररत हुनुहुन्थ्यो,’ शिक्षाध्यक्ष साहले भने, ‘बीचमा एक हप्ताको लागि आउनुभएको थियो । आज बिहान स्वर्गारोहण भयो भन्ने खबर आयो ।’ लामो समय काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल मेडिकल कलेज अत्तरखेलमा हाडजोर्नी विभागको प्राध्यापकको रुपमा काम गरेका साहलाई मधेश प्रदेश सरकारले २०७७ फागुनमा उपकुलपति नियुक्ति गरेको थियो । उपकुलपति प्रा.डा. साहका दुई छोरा र श्रीमती रहेका छन् । डा. साहको पारिवारिक स्रोतकाअनुसार दाहसंस्कारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं