गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार चितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार हेल्थ आवाज शनिबार, २०७७ साउन ३१ गते, १५:४५ मा प्रकाशित भरतपुर-चितवनको चौबिसकोठीस्थित श्री पुष्पान्जली हस्पिटलले सरकारको निर्देशनअनुसार कोभिड-१९ का संक्रमित बिरामीको उपचार सुरु गरेको छ । अस्पतालले रत्ननगर ९ का ६१ वर्षीय कोभिड १९ संक्रमित गम्भीर बिरामीको उपचार सुरु गरेको हो । अस्पतालले स्वास्थ्य मन्त्रालयको एचईओसीको निर्देशनअनुसार कोभिड १९ पोजेटिभ देखिएका बिरामीलाई हब अस्पतालसँग समन्वय गरेर अस्पतालमा राखेर उपचार सुरु गरिएको जनाएको छ । अस्पतालले ती कोभिड १९ संक्रमितको सघन कक्षमा राखेर उपचार जारी राखेको उल्लेख गरेको छ । ती व्यक्ति २७ साउनमा विहान श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको दुवै फोक्सोमा निमोनिया देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । ३० साउनमा उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले ती बिरामीको सघन उपचार उपचार भैरहेको जनाउँदैं अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ?