गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रगत अभाव हुन नदिन रक्तदान रगत अभाव हुन नदिन रक्तदान जीवन लामा शनिबार, २०७८ असोज १६ गते, १४:४२ मा प्रकाशित दोलखा–कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा अस्पतालमा बिरामीलाई रगत अभाव हुन नदिनको लागि विभिन्न निकायले रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिकोटमा दोलखा चेम्बर अफ कमर्स र जिल्ला समन्वय समिति दोलखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चरिकोटमा आयोजित खुला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । दोलखा चेम्वर अफ कमर्सको ७१ औं स्थापना दिवसको अवसरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका सचिव रुद्रजंग बुढाथोकीले जानकारी दिए । रक्तदाताहरुलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले प्रमाण पत्र वितरण गरेका थिए । रक्तदान कार्यक्रम सफल पार्नको लागि तारादल गण दोलखा, जिल्ला प्रहरी कार्यालय दोलखा, ससस्त्र प्रहरी बल दोलखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र जिल्ला समन्वय समिति दोलखाले सहयोग गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ?