गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रगत अभाव हुन नदिन रक्तदान रगत अभाव हुन नदिन रक्तदान जीवन लामा शनिबार, २०७८ असोज १६ गते, १४:४२ मा प्रकाशित दोलखा–कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा अस्पतालमा बिरामीलाई रगत अभाव हुन नदिनको लागि विभिन्न निकायले रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिकोटमा दोलखा चेम्बर अफ कमर्स र जिल्ला समन्वय समिति दोलखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चरिकोटमा आयोजित खुला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । दोलखा चेम्वर अफ कमर्सको ७१ औं स्थापना दिवसको अवसरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका सचिव रुद्रजंग बुढाथोकीले जानकारी दिए । रक्तदाताहरुलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले प्रमाण पत्र वितरण गरेका थिए । रक्तदान कार्यक्रम सफल पार्नको लागि तारादल गण दोलखा, जिल्ला प्रहरी कार्यालय दोलखा, ससस्त्र प्रहरी बल दोलखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र जिल्ला समन्वय समिति दोलखाले सहयोग गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ