गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ यी हुन् बागमती प्रदेशका स्कुल नर्समा छनोट भएका १३७ नर्स यी हुन् बागमती प्रदेशका स्कुल नर्समा छनोट भएका १३७ नर्स हेल्थ आवाज बुधबार, २०७८ फागुन ४ गते, १४:३१ मा प्रकाशित काठमाडौँ – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्कुल नर्समा नाम निकालेका नर्सहरुको नामावली सार्वजनिक गरेको छ। बुधबार मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ का लागि सरकारले करारमा माग गरिएको पाचौँ तह विद्यालय पदमा नाम निकाल्न सफल १३७ जना नर्सहरुको नामावली सार्वजनिक गरेको हो । कुल २८६ जनाले दिएको लिखित परीक्षामध्ये १३७ जना नाम निकाल्न सफल भएका हुन् । सो परीक्षा माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट शैलुङ गाउँपालिकाको ‘बच्चा काखमा, पोषण सामग्री हातमा’ धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ४ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ?