२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशयी हुन् बागमती प्रदेशका स्कुल नर्समा छनोट भएका १३७ नर्स

यी हुन् बागमती प्रदेशका स्कुल नर्समा छनोट भएका १३७ नर्स


काठमाडौँ – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्कुल नर्समा नाम निकालेका नर्सहरुको नामावली सार्वजनिक गरेको छ। बुधबार मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ का लागि सरकारले करारमा माग गरिएको पाचौँ तह विद्यालय पदमा नाम निकाल्न सफल १३७ जना नर्सहरुको नामावली सार्वजनिक गरेको हो ।

कुल २८६ जनाले दिएको लिखित परीक्षामध्ये १३७ जना नाम निकाल्न सफल भएका हुन् । सो परीक्षा माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ