गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा विपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा जीवन लामा बुधबार, २०८० साउन १७ गते, ११:३५ मा प्रकाशित चरिकोट—आर्थिक रुपले पिछडिएका, न्यून आय भएका विपन्न पहिचान नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । बिरामी भएको खबर वडाका जनप्रतिनिधि जोकोहीलाई खबर गरेमा उम्बुलेन्स खर्च वापत भीमेश्वर नगरपालिका—५ दोलखाले निर्णय गरिएको छ । भीमेश्वर नगरपालिका—५ का वडा समितिको निर्णयअनुसार निम्न कागजात पूरा गरेर वडा कार्यालयमा पेश गरेमा नगद पाँच हजार भुक्तानी गर्ने वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । नगद भुक्तानीको लागि नेपाली नागरिकताको प्रतिलिपि, एम्बुलेन्सलाई तिरेको रकमको बिल भर्पाइ र काठमाडौंका जुनकुनै अस्पतालमा भर्ना भएको बिरामी कार्ड वडा कार्यालयमा पेश गर्नु पर्नेछ । यस वडा नं. ५ ले आफ्ना नागरिकहरुलाई स्वस्थ र निरोगी राख्नको लागि स्वास्थ्यकर्मीलाई घर घरमै लगेर स्वास्थ्य परीक्षण र हर्लिस, फलफूल वितरण गर्दै आएको वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कसरी गर्ने छालाको हेरचाह ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कसरी गर्ने छालाको हेरचाह ?