गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द बीपी गौतम आईतबार, २०७७ जेठ ११ गते, १२:१७ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पताल ५ दिनयता बन्द छ । लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको अस्पताल कोरोना बिरामीको संक्रमण पुष्टि भएसँगै बन्द भएको हो । यहाँ उपचारको लागि जेठ १ गते भर्ना भएका गुल्मी मदानेका ४१ वर्षका एक व्यक्तिमा ५ गते कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते मृत घोषणा गरिएको थियो । प्रदेश सरकारले अस्पताल शील गरेसँगै बिरामीसँग नजिक रहेर काम गरेकासहित २९ जनाको स्वाव परीक्षण गरिएको थियो । तर, उनीहरु सबैको कोरोना नतिजा नेगेटिभ आएको छ । तैपनि उनीहरु सबै अस्पतालभित्र छन् । अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार अस्पताल शील रहेको बताए । उनले स्वास्थ्यकर्मी समेत आइसोलेशनमा रहेको बताए । निर्देशनालयले नभन्दासम्म आफूहरुले केहि गर्न नसक्ने उनको भनाइ छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ