२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदैलेखको एकै नगरपालीकामा थपिए १४ कोरोना संक्रमित

दैलेखको एकै नगरपालीकामा थपिए १४ कोरोना संक्रमित


जुम्ला–कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याव परिक्षणका क्रममा दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखीएको छ ।

शुक्रवार परिक्षणको क्रममा संक्रमण पुष्टी हुनेमा सबै नारायण नगरपालीकाका रहेका छन् ।

संक्रमति हुनेमा सबैजना पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । बिहिवार पोजेटीभ देखिनेमा नारायण नगरपालीका ९ का ५० २३ वर्षीया पुरुष, ४ नम्बर वडाका २८, २५ र ३५ वर्षीया, वडा नं. ६ का ४१ वर्षीया, वडा नं. ३ का ३० वर्षीया, वडा नम्बर १० का १७ र २२ वर्षीया पुरुष रहेका छन् ।

त्यस्तै वडा नं दुइका २१ वर्षीया, वडा नम्बर ८ का २० वर्षीया दुइ जना र वडा नम्बर ११ का १८ र २७ वर्षिय पुरुष संक्रमित भएका हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ