गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास डी. आर. बन्जाडे आईतबार, २०७७ साउन १८ गते, ११:४६ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि दुई जना सम्पर्क विहिन भएका छन् । प्रदेश ५ को पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका हुन् । उनीहरुले लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गराएका थिए । शुक्रबार संकलन गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि उनीहरु सम्पर्क विहिन भएका छन् । ‘उनीहरुलाई हाम्रो फोकल पर्सनले रिपोर्ट आए पछि फोन गर्नुभएको थियो। अब तपाईहरु यसो गर्नुपर्छ भने पछि भट्ने कुरा गरेका हुन् । त्यस लगत्तै मोवाइल स्वीच आफ गरे ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले भने उनीहरुको खोजी कार्य जारी छ ।’ उनीहरुले ठेगाना समेत गलत टिपाएको र मोबाइल नलाग्ने भएकाले खोजी कार्य जटिल भएको उनी बताउँछन् । स्वाव परीक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं ६ को ठेगाना टिपाए पनि पहिलो फोन भैरहवामा रिसिभ भएको डा. गिरीले बताए । कारोना पोजेटिभ भेटिएका व्यक्तिहरु नै सम्पर्क विहिन भएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण