गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास डी. आर. बन्जाडे आईतबार, २०७७ साउन १८ गते, ११:४६ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि दुई जना सम्पर्क विहिन भएका छन् । प्रदेश ५ को पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका हुन् । उनीहरुले लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गराएका थिए । शुक्रबार संकलन गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि उनीहरु सम्पर्क विहिन भएका छन् । ‘उनीहरुलाई हाम्रो फोकल पर्सनले रिपोर्ट आए पछि फोन गर्नुभएको थियो। अब तपाईहरु यसो गर्नुपर्छ भने पछि भट्ने कुरा गरेका हुन् । त्यस लगत्तै मोवाइल स्वीच आफ गरे ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले भने उनीहरुको खोजी कार्य जारी छ ।’ उनीहरुले ठेगाना समेत गलत टिपाएको र मोबाइल नलाग्ने भएकाले खोजी कार्य जटिल भएको उनी बताउँछन् । स्वाव परीक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं ६ को ठेगाना टिपाए पनि पहिलो फोन भैरहवामा रिसिभ भएको डा. गिरीले बताए । कारोना पोजेटिभ भेटिएका व्यक्तिहरु नै सम्पर्क विहिन भएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी