गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १९:४६ मा प्रकाशित बुटवल– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ कोे संयोजकको जिम्मेवारी लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रशान्त आचार्यले पाएका छन् । डा.आचार्य प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वयतात्मक भूमिका खेल्ने जिम्मेवारीसहित संयोजक चयन भएका हुन् । परिषद्ले मंगलवार आचार्यलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । यो सँगै स्वास्थ्य क्षेत्रमा संघियताको विकास र विस्तार हुने गरी संस्थागत संरचना तयार भएको बताइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् रणनीति २०७६ बमोजिम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ति पुर्वाधार क्षमता प्राथमिकताका आधारमा संघ, प्रदेश र स्थानीय तहसम्म परिषद्को संरचना विस्तार गरिने परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए । यसैगरी प्रत्येक प्रदेशमा परिषद्का शाखाहरु विस्तार हुने उनले बताए । चालू आर्थिक बर्षको बजेटमा समेत हरेक प्रदेशमा परिषद्को शाखा विस्तार गर्ने भनिएको थियो । परिषद्ले प्रदेश र स्थानीय तहका गतिविधी समेतको रिपोर्ट परिषद्लाई उपलब्ध गराउनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द