गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुग्यो रुपन्देहीमा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १९ गते, ११:०१ मा प्रकाशित बुटवल—रुपन्देही जिल्लामा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखामा भेन्टिलेटरको सहायतामा उपचाररत बुटवल—८ मिलनचोकका ७८ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो । उनी विगत ९ दिनदेखि आइसोलेसन शाखामा उपचाररत थिए । योसँगै बुटवल उपमहानगरमा मात्रै मृत्यु हुनेको संख्या ५ पुगेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको रुपन्देहीका संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै गएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ७ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु TFN ट्रेण्डिङ नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा स्वास्थ्य मन्त्रालय युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा स्वास्थ्य मन्त्रालय युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु