२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बर्दिया अस्पताल प्रथम

प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बर्दिया अस्पताल प्रथम


धनगढी – लुम्बिनी प्रदेशमा आयोजित प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बर्दिया अस्पताल प्रथम भएको छ। स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार सो गोष्ठीमा १३ अस्पतालमध्ये आर्थिक ०७६-०७७ मा न्युनतम सेवा मापदण्ड र सम्पादित कार्य मुल्याङकन आधारमा प्रथम स्थानमा आएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार दोश्रोमा गुल्मी अस्पताल र तेश्रोमा रोल्पा अस्पताल रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ