गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ लुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, १२:०३ मा प्रकाशित देउखुरी—लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यका विभिन्न सुनौला नाराहरु अगाडि सार्दैं आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नसर्ने रोगको प्रकोपलाई कम गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रमसहितका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको लुम्बिनी सरकारले ४० वर्षमाथिका नागरिकको निःशुल्क कडा रोगको परीक्षण गर्ने, पूर्ण सुरक्षित मातृत्व सेवासहितका कार्यक्रमका लागि बजेट छुट्याएको छ । भौतिक पूर्वाधारअन्तर्गत प्रदेश गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्रदेश अस्पतालको भौतिक संरचना निर्माणका लगि १ अर्ब ८० करोड रुपैयाँ बिनियोजन गरिएको छ । लुम्बिनीमा स्वास्थ्यको बजेटमा के छ ? क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन जाडो मौसममा कसरी गर्ने आँखाको हेरचाह ? स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन जाडो मौसममा कसरी गर्ने आँखाको हेरचाह ? स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना