गृहपृष्ठ ∕ प्रदेश १ ∕ इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २ गते, १९:३५ मा प्रकाशित विराटनगर – इनरुवा अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण शाहलाई अस्पताल विकास समितिले गत जेठ २६ गते करारमा नियुक्त गरेको थियो । यही असार मसान्तमा उनको करार अवधि सकिएको छ । करारको म्याद अवधि सकिए पनि अस्पतालले डा. शाहलाई यथावत रुपमा कामकाज गर्न आग्रह गरेको कारणले अहिले उनी सेवा प्रदान गर्दै आएका छन् । प्रदेश सरकार अन्तरगत इनरुवा अस्पताल हो । सो अस्पतालले डा. शाहको बिहीबार पत्र काटेर असार मसान्तसम्म करारको म्याद अवधि समाप्त भएपनि म्याद थपको लागि प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटालाई पत्रचार गरेको छ । म्याद थप भएर नआएसम्म यथावत रुपमा कामकाज गर्न र सेवासुविधाको हकमा विकास समितिले निर्णयअनुसार हुने अस्पताले गरेको पत्रमा उल्लेख छ । इनरुवा अस्पतालमा सुनसरीकोे ग्रामिण क्षेत्रका स्थानियले सेवा लिदै आएका छन् । दैनिक अस्पतालमा १ सय ५० देखि २ सय जनाले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालका सुपरिटेन्डेण्ड सन्तोष राईले जानकारी दिए । डा. शाहको करारको म्याद अवधि सकिएकोले पुन म्याद थप गरी यथावत रुपमा काम गर्न प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्रचार गरिसकेको उनले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका