गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालमा डाक्टरसहित संक्रमितको संख्या ४४ पुग्यो कोशी अस्पतालमा डाक्टरसहित संक्रमितको संख्या ४४ पुग्यो हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, २०:४५ मा प्रकाशित विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । चार जना डाक्टरसहित आइतबारसम्ममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डटेन्ड डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार ४ जना डाक्टर, १४ जना नर्स र अन्य अस्पतालका कर्मचारी रहेको बताउनुभयो । शनिबार र आइतबार गरेर दुई जना डाक्टरमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । केही डाक्टरमा संक्रमण देखिएपछि अस्पतालको आइसीयू र अर्थपेटिक विभागमा ६ दिन बन्द भएपछि आइतबारदेखि संचालनमा आएको मेसु दासले जानकारी दिए । आइसीयू र अर्थपेटिक विभागमा कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि असोज ५ गतेदेखि बन्द भएको दुवै वाड संचालनमा आएको उहाँले बताउनुभयो । दुवै वार्ड पूर्ण रुपमा सेनिटाइज गरेपछि संचालनमा ल्याएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक… निजीमा बीमा सेवा कटौतीको सास्ती : सरकारी अस्पतालमा थेगिनसक्नु भीड,… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड