गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोभिड-१९ बाट सप्तकोशी नगरपालिका उपप्रमुखको मृत्यु कोभिड-१९ बाट सप्तकोशी नगरपालिका उपप्रमुखको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ जेठ ४ गते, १०:३५ मा प्रकाशित विराटनगर-कोभिड-१९ को संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालमा उपचारको क्रममा मंगलबार विहान ४ः१२ मा मृत्यु भएको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि २४ वैशाख बाट विराट टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको थियो । आईसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराटको कोभिड अस्पतालका संयोजक देवले जानकारी दिए । गर्भवती रहेकी उनको तीन दिनअघि उनको पेटमा भएको बच्चा पनि मृतवास्थामा निकालिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक… निजीमा बीमा सेवा कटौतीको सास्ती : सरकारी अस्पतालमा थेगिनसक्नु भीड,… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं