गृहपृष्ठ ∕ प्रदेश १ ∕ भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष विजेन्द्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष विजेन्द्रको कोभिड–१९ संक्रमणबाट मृत्यु हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, ११:४० मा प्रकाशित विराटनगर–विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–१० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार ७ बजे मृत्यु भएको कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए । कोभिड–१९ संक्रमण भएपछि परासर ३१ वैशाखमा अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि सुरुमा जनरल वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि बिहीबार बेलुका भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको शनिबा विहान मृत्यु भएको अस्पतालले जनाएको छ । परासरको एक छोरा, एक छोरी र श्रीमती छन् । उनको शव अहिले विराटमा मेकिडल कलेजमा रहेको छ । १ बजे विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिने बुझिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी